करणलाई लाग्छ, भोगाइ संगीत सिर्जनाको खास आयाम हो । शासकको उन्माद र जातीय राजनीतिको जाँतोमा थिचिएको परिवारको दुःखद् इतिहासलाई करण संगीतको महत्वपूर्ण पाटो ठान्छन् ।
ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ । समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको यो गाउँको प्राचीन मौलिकतालाई जगेर्ना गर्दै गुरुङ …
इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स भिड्दैछन्। चेन्नइस्थित चिदम्बरम स्टेडियममा यी दुई टोली इलिमिनेटर चरणमा भिड्नेछन्।
लिग चरणबाट लखनउ १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो भने मुम्बईले १६ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो। यो खेलमा दुवै टोली…
एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी सुपर लिगमा नेदरल्यान्ड्समाथि दोस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ विश्वकप नजिक पुगेको छ । महत्वपूर्ण १० अंक जोड्दै दक्षिण अफ्रिका आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बलियो बनाएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३० ओभरमा २ विकेट गुमाउँदै पूरा […]
पोखरा : नवौं राष्ट्रिय खेलकुदको शुक्रवार पोखरामा उद्घाटन भयो। उद्घाटनअघि नै गण्डकी प्रदेशका विभिन्न स्थानमा खेलहरु सुरु भइसकेका थिए।
नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म आइपुग्दा आर्मीले मेडल तालिकामा अग्रता बनाएको छ। पाँच स्वर्ण, ६ रजत र ७ कास्य जितेको आर्मी १८ पदक जोड्दै शीर्षस्थानमा रहेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को…
एजेन्सी। स्पेनिस ला लिगाको सेभियाले गएराति डेपोर्टिभो आलाभेसलाई १–० ले पराजित गर्दै क्लब कीर्तिमान बनाएको छ। अन्तिम समयमा पापु गोमेजले गरेको गोलबाट तीन अंक जोड्दै सेभियाले चौथो स्थानमा रहेर लिगको अन्त्य गर्यो। सेभियाले ७७ अंक जोड्यो। जुन सेभियाले लिगमा बनाएको सबभन्दा धेरै अंक हो। २०१४÷१५ मा बनाएको कीर्तिमानभन्दा एक अंकले धेरै हो। अलाभेस ३८ अंकका साथ १६औं स्थानमा रह्यो।
इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा बोलोग्नामाथि ४-१ गोलअन्तरको सहज जित निकालेको युभेन्टसले ३८ खेलबाट ७८ अंक जोड्दै शीर्ष चारमा स्थानमा स्थान बनाएको छ। साविक विजेता रहेको युभेन्टसलाई यसपटक शीर्ष चारमा स्थान बनाउनसमेत धौधौ परेको थियो। गएराति नै सम्पन्न अर्को खेलमा नापोलीले हेलास वेरोनासँग १-१ को बराबरी खेलेपछि युभेन्टले…
काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।