काठमाडौं, ३० फागुन । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको दरखास्त आह्वान गरेको छ। लघुवित्तले सहायक अधिकृत, अधिकृत र सिएका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले नेपालीहरुले चैत १० गते बैंकिङ समयभित्र संस्थाको एनआइशि एशिया बैंक लम्कीमा रहेको खातामा १ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर संकलन गरी संस्थाको कर्पोरेट कार्यालय […]