नर्भिक बन्यो अब ‘कोभिड अस्पताल’

न्युज अफ नेपाल, काठमाडौं ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड अस्पतालका रुपमा सेवा दिन थालेको छ ।अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरिएको हो । आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेर थप परिस्कृत गर्दै लगिएको अस्पताल स्रोतले जनाएको छ । बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको पनि अस्पताल स्रोतले […]