प्रदेश सभा बैठक : राप्रपाले गर्‍यो प्रदेश खारेजीको माग, अन्य दल मजबुत प्रदेशको पक्षमा

२६ पुस, विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठकमा राप्रपाले प्रदेश खारेजीको माग उठाएको छ । प्रदेश सभामा पहिलो सम्बोधनमा राप्रपाका सांसद अम्बरबहादुर विष्टले मुलकले तीन तहको संरचना धान्न नसक्ने बताउँदै खारेजीको माग गरे । आफूहरु संघीयताको विरोधी नभएको तर तीन तहको सरकार मुलुकले धान्न सक्दैन कि भनेर सुरुदेखि नै आवाज उठाउँदै आएको स्मरण […]