आज २०८० साल पुस १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल पुस १ गते आइतबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। २७ नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र उसको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल देखिन्छ। वैदेशिक […]