बैतडी : सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। नौ जिल्ला रहेका यस प्रदेशमा बझाङ बाहेकका बाँकी ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताए। बैतडीमा