कांग्रेस दार्चुला सभापतिमा बाेहरा पुन: निर्वाचित

दार्चुला । नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बाेहरा दाेस्राे पटक जिल्ला सभापति बनेका हुन् । कुल ९ सय ५६ मत खसेकाेमा बोहराले ६ सय २० मत […] The post कांग्रेस दार्चुला सभापतिमा बाेहरा पुन: निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दार्चुला काँग्रेस सभापतिमा बोहरा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् । शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् । उपसभापतिमा […]

दार्चुलामा दोब्बर मत ल्याएर संस्थापन इतरका बोहरा सभापतिमा निर्वाचित

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा संस्थापन इतर पक्षका ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका उम्मेदवार अमरसिंह धामीलाई ३ सय ११ मतले पराजित गरे । बोहराले ६ सय २० मत ल्याउँदा धामीले ३ सय ९ मत ल्याए । उपसभापतिमा ललितसिंह ठगुन्ना (५४०) र महादेब बडू (४८२) विजयी भए । सचिवमा पुलेन्द्र कार्की […]

कांग्रेस दार्चुलाको सभापतिमा बोहरा दोब्बर बढी मतले विजयी

नेपाली कांग्रेसको दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर बढी मतले पराजय गर्दै बोहरा सभापतिमा निर्वाचित भएका हुन् ।