महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, प्रदेश सांसदको हैसियत

पोखरा – वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गरेका हुन्। गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गर्ने निर्णय गरेको थियो। ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार गरिएको हो। गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा […]

सम्बन्धित सामग्री

महावीर पुनलाई गण्डकी रत्न सम्मान, प्रदेश सांसदको हैसियत

वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गरेका हुन् ।गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार गरिएको हो । गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेश सांसद सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष प्र