जनता समाजवादी पार्टीको घोषणा पत्र सार्वजनिक हुँदै LIVE

११ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह चुनावका लागि घोषणा पत्र सार्वजनिक गरिरहेको छ ।

सम्बन्धित सामग्री

प्रदेशमै ३० हजारलाई रोजगारी दिने जसपाको वाचा, अरु के भनेर माग्दै छ भोट?

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले २५-३० हजार नागरिकलाई प्रत्येक प्रदेशमा रोजगारी दिने वाचा गरेको छ। स्थानीय सरकारसँग सहकार्य गरेरर पाँच वर्ष भित्र रोजगारी सिर्जना गर्ने जसपाले प्रतिवद्धता जनाएको हो। काठमाडौंमा शनिवार घोषणा पत्र सार्वजनिक गरेको जसपाले यस्तो वाचा गरेको हो। वैदेशिक रोजगारीमा जानेको संख्यालाई घटाउन तथा विदेशबाट फर्किएकालाई उद्यमी बनाउने…

जसपाको घोषणापत्रमा के छ?

काठमाडौँ- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रको सार्वजनिक पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, नेताहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश […]

जसपाले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) ले पालिका चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । आज घोषणा पत्र सार्वजनिक गरेर चुनावका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जसपाले जनाएको हो । पार्टीको घोषणापत्रमा हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन्। घोषणापत्रमा सम्मुन्नत सङ्घीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने जन...

जसपाको घोषणा पत्र : पालिकामा चक्रपथदेखि मोडल स्कुलसम्म (पू्र्णपाठ)

जनता समाजवादी पार्टी (जसपा) ले पालिकाहरुमा स्थानीय विशिष्टाअनुसार चक्रपथ निर्माण गर्ने योजना ल्याएको छ। स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै जसपाले चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग...