नुवाकोट: बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराइँदै

नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो।