राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भयो : मन्त्री पौडेल

२० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन …