प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्कर...

सम्बन्धित सामग्री

तस्कर र प्रहरीबीचकाे गोली हानाहानबाट एक भारतीयको मृत्यु एक पक्राउ

गाँजा तस्कर र प्रहरीबीच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु

काठमाडौं : ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्।लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो। त्यसपछि गोली हानाहान भएको थियो।

प्रहरी र तस्कर समूहबीच गोली हानाहान : RajdhaniDaily.com -

RajdhaniDaily.com | सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो -

प्रहरी र तस्कर समूहबीच गोली हानाहान - Purbeli News

कैलाली / कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी...

नेपाल–भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान

धनगढी : कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान भएको भएको हो। सीमा क्षेत्रमा भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएको  कैलाली प्रहरीले जनाएको छ।तस्करहरूले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउन्ड गोली चलाएको बताएको छ। दोहोरो भिडन्तमा परी भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्ष

कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ। लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका–७ टेडुवा सीमा क्षेत्रमा बिहीबार बेलुकी गोली हानाहान भएको हो।प्रहरीको गोली लागि घाइते भएका भारतीय युवक गोविन्द सिहको उपचारका क्रममा बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ। प्रहरीका एक जवानको खुट्टामा सामान्य लागेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए। कञ्चनपुर

गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति भक्तलाल खोलाको बगरमा गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करले गोली हानेको प्रहरीले जनाएको छ । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, तीनजना पक्राउ

राजविराज ।  सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ ।  भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा गोली हानाहान ...

रौतहटमा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान

रौतहट । रौतहटको राष्ट्रिय वनभित्र सालको रुख काटेर चिरान गरी तस्करी गर्ने क्रममा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ ।     जिल्लाको धन्सर इलाका वन कार्यालय अन्तर्गत भोलनटार नजिकै बनगस्ती टोलीले ...