काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस गुटगत राजनीतिका कारण कमजोर भएको बताएका छन्। उनले गुटगत राजनीतिका कारण लोकतन्त्र नै धरापमा परेको आरोप लगाएका हुन्।
जगत नेपालद्वारा लिखित पुस्तक ‘बिपीको विद्रोह’ सार्वजनिक गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको कहाली लाग्दो अवस्थाले लोकतन्त्र ब...