पुर्जा ‘सद्भावना दूत’ नियुक्त

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज  टुरिजम) बनेका छन्।