असम प्रहरीको क्राइम ब्रान्चले इन्डियन ओइलको एउटा कार्यक्रममा स्क्रिनमा ‘पोर्न भिडियो क्लिप’ देखिएको घटनाबारे अनुसन्धान गरिरहेको छ ।तिनसुकिया शहरको एउटा होटलमा शनिबार इन्डिन ओइल कम्पनीको तर्फबाट आयोजित यो कार्यक्रममा पेट्रोलियम र प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेली पनि उपस्थिति थिए ।यस गल्तीका लागि तिनसुकिया प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । घटनाको सिलसिलामा क्राइम ब्रान्चले प्रोजेक्ट अपरेटरलाई हिरासतमा लिएको छ र थप कारवाही गरिरहेको छ ।घटनासँग जानकारी भएकाहरुलाई जिल