रुसविरुद्धको लडाईंमा विदेशी पनि समावेश हुन युक्रेनका राष्ट्रपतिको अपिल

 युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले विदेश लडाकूमार्फत् युक्रेनमा विदेशी सेना बनाउने अपिल गरेका छन् ।राष्ट्रपति जेलेन्स्कीले सोसल मिडियामा पोस्ट गर्र्दै कुनै पनि आकार युक्रेनसँग काँधमा काँध मिलाएर लड्न सक्ने बताएका छन् ।पोस्टमा लेखिएको छ, ‘युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की संसारभरीका सबै नागरिक, युक्रेनका साथीहरुलाई शान्ति र लोकतन्त्रका लागि सम्बोधित गरिरहेका छन् । ’‘ युक्रेनको सेनामा समावेश हुन चाहने युरोप वा संसारका कुनै पनि इलाकाका जनता अघि बढ्नुहोस् र य