एमालेले हटायो ७० वर्षे उमेरहद

एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालय बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको हो । यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावना अवरोध गर्ने भएको छ ।

सम्बन्धित सामग्री

एमालेले हटायो ७० वर्षे उमेरहद

नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरि ७० वर्षे उमेर हद म्याद हटाएको छ