एसएसबीकाे टाेली नेपाल पसेर नेपाली भूमीको नापजाँच

रुपन्देही । पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिकामा भारतीय सुरक्षाकर्मी एसएसवीले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरी भूमिको नापजाँच गरेका छन्। नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्तामा आइतबार भारतीय सुरक्षा बल एसएसबीको एउटा टुकडी हतियारसहित अनधिकृत रुपमा प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताए। भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली […]