‘३६ सालको जनमत संग्रहमा जंगल साफ भयो, ढुंगा-गिट्टी भारत पठाउने हो भने के रहन्छ ?’

२४ जेठ, विराटनगर । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले ढुंगा गिट्टी भारत निर्यात गर्ने संघीय सरकारको निर्णयको विरोध गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेश-१ प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले केन्द्र सरकारको निर्णयको विरोध गर्न आग्रह गरेका हुन् । ‘३६ सालमा जनमत संग्रह हुँदा जंगल साफ भए, त्यसपछि […]

सम्बन्धित सामग्री