भक्तपुरमा प्रेम सुवाललाई डा.राजेन्द्र कोजूको टक्कर

मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् ।  नारायणमान बिजुक्छे रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदवारी बनाएका थिए । सुवालले विजयी पनि भए । त्यसपछि दोश्रो पटक २०७४ सालमा पनि सुवाललाई नै उम्मेदवारी बनाइयो, फेरि पनि उनी फराकिलो मतान्तरले विजयी भए ।  यस वर

सम्बन्धित सामग्री

नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।  संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए । निर्वाचनमा जनतासँंग सरकारमा नगइ प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला

नेमकिपा सरकारमा जाँंदैन : सचिव सुवाल

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुबैमा नेमकिपा […]

भक्तपुरमा यस्तो देखियो नेमकिपाको विजय र्‍याली र धन्यवाद सभा

भक्तपुर : भक्तपुर १ मा नेमकिपाले विजय र्‍याली निकालेको छ। नेमकिपाबाट उम्मेदवार रहेका प्रेम सुवाल यस क्षेत्रबाट निर्वाचित भएपछि यस विजय र्‍याली निकालिएको हो। र्‍याली पछि कोणसभामा सुवालले मतदातालाई धन्यवाद दिए।  निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन ग्रान्ड र्‍याली आयोजना गरिएको नेमकिपाले जनाएको छ।

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् ।प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेद

जबराले गल्ती गरे : प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबराको समूहले संसद् पुनर्स्थापना गरेर गल्ती गरेको धारणा राखेका छन्। संसद् विघटन गरी नयाँ जनादेशका लागि चुनावमा जानसक्ने अधिकारविरुद्ध संसदलाई पुनर्स्थापना गरेर गल्ती गरेको पार्टीको धारणा रहेको सचिव सुवालले बताए। संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा भएको प्रवचन कार्यक्रममा सचिव सुवालले न्यायालयले शक्तिपृथकीकरण सिद्धान्तको […]

ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि भक्तपुरमा सुरु भएको छ । ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आई.ई.ई.ई.पी.ई.एस. को संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै संघीय सांसद प्रेम सुवालले ऊर्जा र जलस्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नेपालले अपेक्षित उपलब्धी हासिल गर्न नसक्नुमा शासक दल दोषी रहेको आरोप लगाए । देशमा उपलब्ध जलस्रोतको अधिकतम् उपयोग र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ उनले सर

ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि भक्तपुरमा सुरु भएको छ । ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आईईईई पीईएसको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै संघीय सांसद प्रेम सुवालले ऊर्जा र जलश्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नेपालले अपेक्षित उपलब्धी हासिल गर्न नसक्नुमा शासक दल दोषी रहेको आरोप लगाए । देशमा उपलब्ध जलश्रोतको अधिकतम् उपयोग र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ उनले सरकारको ध

चुनावपछि ओलीलाई आधा किलोको ढक बनाउँछौँ: प्रेम आले

नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् । भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् । उनले भने "पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ ।' यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा उ

भक्तपुरमा करसम्बन्धी अन्तरक्रिया

आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।...

भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।