गोपनियता भंग गरेका अर्थमन्त्रीको राजीनामा भईसक्याे, नयाँ बजेट पेस गरौं: सांसद सुवाल
बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन्।