साफ यु-२० : श्रीलंका र भारत तथा माल्दिभ्स र बंगलादेश भिड्दै

काठमाडौँ – यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछन् । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुनेछ । नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोली पहिलो […]