म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो घटना हो ।अनलाइनमा सार्वजनिक तस्वीरहरुमा सुरक्षाक...

सम्बन्धित सामग्री

इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु

काठमाडौं- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजीरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका […]

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारकाे मृत्यु

गाजा । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा […] The post इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारकाे मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

इजरायली सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकारको मृत्यु

इजरायल सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकार सिरिन अब अक्लेहको निधन भएको छ। अलजजिराका अनुसार गाजापट्टीमा अक्लेहको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधवार जेनिन शहरमा इजरायली रेडको रिपोर्टिङ गरिरहेको बेला गोली लागेर उनको मृत्यु भएको हो। घटनास्थलबाट उनलाई अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो। घटनाबारे…

नागाल्याण्डमा सेनाको गोली लागेर १३ जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । भारतको नागाल्याण्ड राज्यमा सेनाको गोली लागेर दर्जन बढीको मृत्यु भएको छ । शनिबार साँझ म्यानमारसँग सीमा जोडिएको दुर्गम क्षेत्रमा सुरक्षाकर्मीले सर्वसाधारणमाथि गोली चलाएको नागाल्याण्डका प्रहरीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले सेनाको गाडीमा आगजनी गरेका थिए । ‘यतिबेला मोन जिल्लाभर अवस्था निकै तनावपूर्ण छ’, नागाल्याण्डका प्रहरी अधिकारी सन्दीप […]

सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलायो, ७ जनाको मृत्यु

९ कात्तिक, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् । सैनिक ‘कु’को विरोध गर्दै […]

अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ  । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।अफगानिस्तान तालिबानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।गोली च

म्यानमारमा सेनाको क्रुरता: बुबाको काखमा रहेका बालकलाई गोली हानी हत्या

सैनिक 'कू' विरूद्ध चलिरहेको प्रदर्शन दमन क्रममा म्यानमारको सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ।सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रूरता प्रदर्शन गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।मान्डले शहरमा सेनाले ७ वर्षीय बालकलाई बुबाको काखबाट थुतेर हत्या गरेका छन्। जारी प्रदर्शनमा सेनाको गोली लागेर ज्यान गुमाएका खिन मायो चित सबैभन्दा कम उमेरका बालक हुन्।मृतककी छिमेकी सुमायाले प्रदर्शनकारीहरूको खोजी गरिरहेको सेना र केही पुलिसहरू खि

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

अफगान सेनाको गोली लागेर दुई अमेरिकी सैनिकको मृत्यु

एक अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते