आइतबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरे पनि संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने सम्झौताबारे केही उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ । सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल […]