काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलो पटक त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको छ । बैठकका विषयमा जानकारी दिँदै सरकारका […]
काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलपछि सागर ढकालले निकट भविष्यमै सम्झौता हुने बताए। प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिहरूबीच आगामी चुनाव, संविधान संशोधन र राजनीतिक स्थायित्वका विषयमा छलफलका लागि बैठक आह्वान गरेकी थिइन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले […]
काठमाडौँ- बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिको पहिलो बैठकमा जेन–जीका प्रतिनिधिले सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरेका छन्। भदौ २३ गतेको जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएकामध्येका एक खेमराज साउदले नेकपा एमालेबाहेक सबै दलका प्रतिनिधिले चुनावमा सहभागी हुने तर सरकारले वातावरण बनाउनुपर्ने बताएका जानकारी दिए। ‘जेन–जी आन्दोलनको […]
१२ कात्तिक, काठमाडौं । सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरूबीच बुधबार साँझ करिब ५ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चल्यो ।
छलफल सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान फेर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । अहिलेसम्म …
१२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न असफल भएपछि यो विषयमा अब युवा तथा खेलकुद मन्त्रालयमा छलफल हुने भएको छ ।
नयाँ युवा तथा खेलकुद मन्त्री …