मार्भल सिनेम्याटिक युनिभर्समा मुस्लिम सुपरहिरो बनिन् ‘मिस मार्भल’

काठमाडौँ– मार्भल स्टुडियोले आफ्नो सिनेम्याटिक युनिभर्समा नयाँ नयाँ सुपरहिरोहरुलाई ल्याईरहेको छ । आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो लगायतका पात्रहरु नरहँदा नयाँ पात्रलाई आफ्नो सिनेम्याटिक युनिभर्समा स्थापित गर्ने दौडमा मार्भल रहेको छ । यसैक्रममा मार्भल स्टुडियोले डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मार्फत नयाँ सुपरहिरो ल्याएको छ ।  मुस्लिम सुपरहिरोको कथा यसपटक देखाइएको छ। काल्पनिक […]