एमाले समाजवादीका अध्यक्ष माधव नेपाल : झलनाथ खनाल वरिष्ठ नेता, कलम चिह्नको पार्टीसँग एकता हुन सक्ने

काठमाडौं : अन्तत: नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ पार्टी दर्ता गराएका छन्। बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ता गराएका हुन्। दर्ता भएको पार्टीको नाम रहेको छ : नेकपा एमाले समाजवादी। 'हामीले नेकपा एमाले समाजवादी गठन गरेका छौं। यसलाई दर्ता गरेका छौं। दल दर्ताको…

सम्बन्धित सामग्री

ओलीसँग प्रचण्डको हिमचिम बढेपछि माधव नेपाल बेचैन, झलनाथ खनाल उत्साही

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको भविष्य नै संकटमा पार्नेगरि राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलले उम्मेद्वारी दिने निर्णय गराए । माओवादीको स्थायी कमिटीको बैठकले नै यस्तो निर्णय लिएपछि एमाले नेतृत्व भने […]

माधव नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता भएको छ । गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार […]

सत्ता गठबन्धनको बैठक नसकिँदै माधव नेपाल र झलनाथ खनाल किन बाहिरिएका थिए ?

काठमाडौं, ५ फागुन । सत्तारुढ गठबन्धनको बैठकबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल बैठक नसकिँदै बाहिरिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेको छैन् । बैठक सम्पन्न नहुँदै एकीकृत समाजवादीका नेता बाहिरिएका थिए । उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएका थिएनन् । […]

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न अध्यक्ष माधव कुमार नेपाल विमानस्थल पुगेका छन् । उनले एमाले दक्षिण्पन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ […]

खनाल फर्किएलगत्तै नयाँ दल खोल्ने तयारीमा माधव नेपाल

काठमाडौं, २८ साउन । नेकपा एमालेको विवाद अझै केही समय वार कि पार नहुने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएपछि मात्र भावी कदम चाल्ने भएका छन् । अर्को हप्ता खनाल फर्कने र त्यतिञ्जेल जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद आफ्नो पक्षमा पार्न माधव नेपाल पक्ष जुटेको छ […]

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

माधव नेपाल क्याम्प छाडेका पहाडी सामान्य प्रशासनमन्त्री

लामो समय माधव नेपाल–झलनाथ खनाल क्याम्पमा रहेका गणेश पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बन्ने भएका छन् । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी समेतलाई सहभागी बनाएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।  २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । माधव नेपाल समूहमा सक्रिय भएपनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् ।  पहाडीलगायत मन्त्री बनेका ७ जनालाई बिही...

माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् । सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । The post माधव नेपाल समुहका सांसदले राजीनामा नदिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

माधव नेपालद्वारा आफूहरू निकट युवासंघ कार्यालयको उद्घाटन

माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ।

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]