जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा शनिबारको अधिकतम तापक्रम ४१.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २८.८ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार यस क्षेत्रको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २५.५ डिग्री सेल्सियस मापन भएको थियो।...