सरकारको ध्यान राजश्व संकलनमा केन्द्रित हुँदा कर प्रणाली चुस्त भएन : अध्यक्ष गोल्छा

काठमाडौं, मंसिर १ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर संकलनलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनभुएको छ । कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले सरकार राजश्व संकलनमा मात्र बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्त हुन नसकेको आरोप लगाउनुभयो । सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर […]

सम्बन्धित सामग्री

सरकारले विकास खर्च गर्न नसक्दा बजारमा तरलताको समस्या आयो : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा केन्द्रित भई कर प्रणालीलाई व्यवस्थित बनाउनेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा बुधवार १०औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको दायरा बढाउनभन्दा कर संकलनलाई व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष गोल्छाले सरकार राजस्व संकलनका लागि बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्तदुरुस्त हुन नसकेको बताए । उनले सरकारको ध्यान कसरी राजस्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी ...