श्रीकृष्णको गाईजात्रा कोसेली

काठमाडौं । गायक श्रीकृष्ण सिम्खडाको आवाजमा ‘गाइजात्राको कोसेली २०७८’ सार्वजनिक भएको छ ।  सार्वजनिक भिडियोमा उनले देशको राजनीतिक उथलपुथल र राजनीतिज्ञप्रति व्यंग्य गरेका छन् । उनले एमसीसीमा नेताहरुबीच नै रहेको मतभेद र प्रधानमन्त्री शेरबहादुर देउवाको यसप्रतिको धारणा, नागरिकले सहजै कोरोना खोप नपाउँदा भोग्नु परेको पीडा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेका...

सम्बन्धित सामग्री

गाईजात्रामा शिबशंकरको ‘ठग–ठाग कोसेली’ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । यो वर्षको हास्य र ब्यङ्ग्यको पर्व ‘गाईजात्रा’ नजिकिँदै छ । यसै क्रममा गाईजात्रा सम्बन्धि विभिन्न हास्यब्यङ्ग्य सामाग्री ल्याउने क्रम सुरु भएको -

तिमल्सिनाको गाईजात्रा कोसेली

लोकगायक गोपाल तिमल्सिनाको ‘गाईजात्रा के हुन्छ, के हुन्छ २०८०’ सार्वजनिक भएको छ । राजनीतिक घटना र समसामयिक विषयलाई व्यङ्ग्यात्मक तरिकाले उक्त गाईजात्रा कोसेलीमा प्रस्तुत गरिएको छ । हेरक नेपालीको दुःख वेदनाले भरिएको यथार्थलाई व्यङ्ग्यमार्फत बाहिर ल्याउन खोजेको गायक तिमल्सिनाले बताउनुभयो । उक्त प्रस्तुतिमा शब्द, सङ्गीत र आवाज गोपाल तिमल्सिनाकै रहेको छ भने सङ्गीत संयोजन विष्णु तामाङले गर्नुभएको छ ।

कलाकार जोगिन्दरले ल्याए गाइजात्रे कोसेली ‘गठबन्धन’

काठमाडौँ। ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ। यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन्। आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छ।

कलाकार जोगिन्दरले ल्याए गाईजात्रे कोसेली ‘गठबन्धन’

‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ  ।देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध

दमन र उत्सवको गाईजात्रे झटारो ‘छताछुल्ल’

काठमाडौंँ । आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने क्रम जारी छ । यस्तैमा हास्य कलाकार दमन रुपाखती र उत्सब केसीले ‘छताछुल्ल’ नामक ब्यङ्ग्यले भरिएको गाईजात्रा कोसेली ल्याएका छन् । ‘छताछुल्लमा’ राजनीतिक र सामाजिक विकृतिलाई हास्य ब्यङ्ग्य मार्फत प्रस्तुत गरेको कलाकार दमन रुपाखेतीले बताए ।‘छताछुल्लमा’ सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्क

आशिषको गाईजात्रा कोसेली ‘बालकोटको बार्दली’

गाईजात्रालाई हास्य र व्यङ्ग्यको पर्वका रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्यब्यङ्ग्य सामाग्री बजारमा आउने गर्दछन् । यस्तैमा आगामी ७ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको वार्दली’ नामक ब्याङ्ग्यले भरिएको गाईजात्रा कोसेली सार्वजनिक गरेका छन् ।राजनीतिक,आर्थिक, सामाजिक लगायत विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको बार्दली’ मा वर्षभरि घटेका बिषयबस्तु जस्ताको तस्तै व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । ‘गाइजात्राको मुख्य

गाईजात्रामा मनोज गजुरेलको बहुरुप

काठमाण्डौ -  कोरोनाको कारण यसवर्ष गाईजात्रा हुने नहुने अन्योल भैरहेको बेला मनोज गजुरेलसहितका कलाकारहरुले फरक ढंगले गाईजात्रा प्रस्तुत गरेका छन् । अघिल्ला वर्षहरुमा स्टेजमा हुने गाईजात्राको प्रस्तुति यसवर्ष डिजिटल माध्यमबाट भएको हो  ।  'कोभिड-१९ को त्रास र पीडाबीच आशा र हौसलाको कोसेली-२०७७ सालको गाईजात्...