एनसेलको शेयर खरिद-विक्री रोक्न निर्देशन, छलफलमा प्रधानमन्त्रीलाई नै बोलाउने

काठमाडौँ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले ६ अर्ब रुपैयाँमा बिक्री गरेकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद-विक्री रोक्न सरकारलाई निर्देशन दिएको छ।आजियटाले एनसेलको आफूसँग रहेको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई विक्री गरेको सार्वजनक भएपछि उक्त विषय विवादित बनेको छ। बुधबारको बसेको समितिको बैठकले एनसेलको शेयर स्वामित्व खरिदविक्री रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। सम