कोशी नामकरणमा विवाद कायमै

विराटनगर । कोशी प्रदेशको नामकरणबारे प्रदेश सरकार, प्रदेशसभाका सदस्य र राजनीतिक दलहरूमा विवाद कायमै रहेको छ । नेपालका पूर्वी क्षेत्रका १४ जिल्लालाई समेटिएर बनेको प्रदेशलाई गत फागुन १७ गते प्रदेशसभाको बैठकले कोशी प्रदेश नाम दिएको थियो। जम्मा ९३ जना सांसद्हरूमध्ये कोशीको पक्षमा ८२ र विपक्षमा चार मत खसेको थियो भने ६ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित […]

सम्बन्धित सामग्री

कोशीको प्रयोग र यसको गन्तव्य के ?

सह-अस्तित्व, सहकार्य र न्याय प्रजातान्त्रिक पार्टीका आधारभूत तत्व हुन्। यसैमाथि खेलबाड गरेर पक्का प्रजातन्त्रवादी नेता बन्न सकिन्छ र? त्यसैले दल बाहिरको समर्थन चाहिं लिने, अनि  दलभित्रका साथीहरूको चाहिं मानमर्दन गर्न पाइन्छ र? यो अर्को सामन्तवाद भएन र? के पार्टी वा गुट सीमित मानिसको ठेकेदारी हो ?

मुख्यमन्त्री टुंगियो, बाँकी नै छ अंकगणितको संकट

१८ असार, काठमाडौं । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले कोशी प्रदेशको मुख्यमन्त्री को पहिला भन्ने विवाद टुंग्याएका छन् । तर निकै अप्ठ्यारो अंकगणितका कारण संकट भने कायमै रहेको नेताहरु बताउँछन् । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत नपाएसँगै कोशीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । तर पाँचदलीय गठबन्धनमा मुख्यमन्त्री आलोपालो गर्ने भन्ने पनि समझदारी […]

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता

विवाद पछि हिजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर