सिसिएमसीमा दुई मन्त्रीबीच विवाद, उद्धार उडानमा रोक लगाएको भन्दै मन्त्री भट्टराईकाेआपत्ति

ससिसिएमसीले अनुमति नदिँदा मंगलबार दुबई विमानस्थलबाट दुई सय ६६ नेपाली घर आउन पाएनन् । जहाज रित्तै काठमाडौं फर्कियो ।

सम्बन्धित सामग्री

उद्धार उडान अनियमितता छानबिनका लागि मन्त्री आलेले बनाए समिति

कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समिति गठन गरेका छन् ।