जुम्लाको चन्दनाथको मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता

३१ वैशाख, काठमाडौं । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेद्वारले सुरुआती अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ४५१ मत गणना हुँदा १८३ मतका साथ अग्रता लिएका हुन् । मेयरमा माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले १५६ मत प्राप्त गर्दै अग्रता […]