काठमाडौँ : राजधानीमा बिहीवार हल्का वर्ष भएको छ। जसका कारण जाडो बढ्नुका साथै जनजीवन प्रभावितसमेत भएको छ। पश्चिमी वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा मौसम बदली रहेको छ। काठमाडौँदेखि पश्चिम क्षेत्रमा बढी बदली छ। वर्षापछि काठमाडौँको अवस्था यी १० तस्वीरमा हेरौँ।