पक्की पुल बगाएपछि काठको फड्केबाट मनाङको यात्रा

मनाङ : बाढीले पक्की पुल बगाएपछि सम्पर्कबिच्छेद भएको मनाङ जोड्ने म्यार्दी खोलामा काठको फड्के बनाइएको छ। असार ८ मा बाढीले पुल बगाएपछि मनाङमा सवारी आवगमन ठप्प भएको थियो। अहिले यस सडक खन्डमा लमजुङ बेसीसहर देखी लमजुङको च्याम्चे सम्म सवारीसाधान सन्चालन भएका छन्। मनाङमा ठाउँठाउँमा रोकिएका केही सवारी साधन मात्रै सन्चालन छन्...