चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले थप हतोत्साहित बनाएको होटेल संघ नेपाल (हान)ले जनाएको छ । कोरोनाले थलिएको पर्यटन व्यवसायलाई जोगाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाबाट सम्बोधन...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति बनाउँदैछ । मौद्रिक नीतिमा समेटिनुपर्ने विषयमा केन्द्रिय बैंकले सुझाव पनि माग गरिरहेको छ । कोभिड १९ का कारण होटेल, पर्यटन क्षेत्र एवं साना तथा मझौता व्यवसाय बढी प्रभावित भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गरेको विषय आगामी नीतिले पनि...