दुर्गाप्रसाद शर्मा, पर्वत । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । कोरोना कहरपछि बन्द रहेको मुक्तिनाथ मन्दिर खुल्ला गरिएसँगै भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । मुक्तिनाथ मन्दिर ६ महिनापछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएसँगै आन्तरिक पर्यटक र भारतीय पर्यटकको संख्या वृद्धि भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र […]