काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी परियोजनामा हुने व्याख्यात्मख टिप्पणीबारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा बैठकमा भइरहेको एमसीसीबारे छलफलमा बोल्दै उनले सत्तारुढ गठबन्धनमा रहेका दलबिच भएको सहमति अमेरिका र एमसीसीले स्वीकार गर्ने आधारहरु पेश हुनुपर्ने बताएका छन्।
'व्याख्यात्मक टिप्पणी अमेरिका र एमसीसीले स्वीकार गर्छ? त्यसमा के छन् त्यो सदनमा…