विमल विष्ट, डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा अर्थात बन्दाबन्दीका समयमा जिल्लाका व्यापारीहरुले आफुखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगम सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकिय अधिकृत मधुकृष्ण पौडेल सहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुर लगायतका क्षेत्रमा रहेका […]