आविष्कार केन्द्रलाई डार्बिन ब्वाइजको ७ लाख सहयोग

डार्बिन । अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ । डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्बिन ब्वाइजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो। ‘मातृभूमि कोरानाले आक्रान्त भइरहेको बेला हाम्रो मन रोक्किएन । प्रदेशमा पसिना चुहाउन बाध्य भए पनि हाम्रा […]