सिन्धुपाल्चोकको बाढीपीडितलाई तिलगंगा आँखा प्रतिष्ठानको सहयोग

तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रूइत फाउन्डेसनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।