चिकित्सकको लापरबाहीले मेडिसिटीमा बिरामीको मृत्यु, तीन कर्मचारी निलम्बित

गत १७ जेठमा नेपाल मेडिसिटी अस्पतालमा पोखराका योगेन्द्र बस्नेतको उपचारका क्रममा मृत्यु भयो । स्वास्थ्य उपचारका लागि गएका बस्नेतको चिकित्सकको लापरवाहीले मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ ।  सामान्य स्वास्थ्य जाँच गर्न...