काठमाडौं । अगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेर सदन विघटन गरेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो दल फेरि सरकारमा आए अनिवार्य सैनिक भर्ना लागू गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार बेलायती मिडियाहरूले सुनकको यो समाचार प्रकाशन गरेका छन् । वार्षिक ३ अर्ब १९ करोड अतिरिक्त रकम खर्च गर्दा १८ वर्ष […]