संसद समितिमा भागबन्डा मिलेपछि तीन दल संक्रमणकालीन विधेयक समितिमा लैजान सहमत

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।