आमिर र संजीदाको डिभोर्स

मुम्बई(अमर उजाला)– टेलिभिजन अभिनेता आमिर अली र अभिनेत्री संजीदा शेखले वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । केही समयअघिदेखि उनीहरुको सम्बन्धमा तनाव उत्पन्न भइरहेको खबर आइरहँदा उनीहरुबीच औपचारिक रुपमै डिभोर्स भएको हो । यद्यपि आमिर र संजीदाले यो विषयमा कुनै पुष्टि गरेका छैनन् । समाचारअनुसार जोडीले हालसम्म आफूहरुको डिभोर्सको विषयमा कुनै पनि किसिमको भनाई राख्न चाहेका छैनन् […]