रजनी राई नागरिकता प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै धर्ना र प्रदर्शन

बारा – बाराको निजगढ नगरपालिका-१२ बाट एक विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै रतनपुरका युवाहरूले सोमबार इलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित धर्ना र प्रदर्शन गरेका छन् । सचेत युवा समूह रतनपुरीले प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०/६० जना युवाहरूको समूहले नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव […]

सम्बन्धित सामग्री