वीरगंजः नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को सभापतिमा श्रीकान्त यादव सर्वसम्मत चयन भएका छन्। पर्साका अन्य दुई निर्वाचन क्षेत्रमा प्रक्रिया जारी छ।
यादवको सभापतित्वमा २१ सदस्यीय समिति गठन भएको हो।
यस्तै १७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। छनोट भएका प्रतिनिधिमा शोभा शर्मा, गोमाकुमारी उपाध्याय, कमलाकुमारी श्रेष्ठ, वशिष्ठ नारायण…