काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह पोस्ट ग्रेजुएट (पीजी) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभर सञ्चालित विभिन्न शिक्षण संस्थाहरु पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको छ । आयोगको अनुसार विभिन्न कार्यक्रमका लागि विराट कलेजलाई ३३, नोबेल मेडिकल कलेजका लागि ४९, […]