काठमाडौँ: सर्वोच्च अदालतको सोमबारको फैसलासँगै राष्ट्रिय राजनीतिको दृश्य बदलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट बहिर्गमन हुँदा विपक्षी दलका नेता/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार इन्ट्री गर्ने तयारीमा छन्। अदालतले देउवालाई मंगलबार ५ वजेभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ भने ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ।
योसँगै नयाँ…